Luke 19:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू यरीहो सहर भएर जाँदै हुनुहुन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू यरीहोमा प्रवेश गरेर त्‍यहाँबाट जाँदैहुनुहुन्‍थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू यरीहोमा प्रवेश गरी त्यहाँबाट जाँदैहुनुहुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
येशू यरीहो शहर भएर जाँदै हुनुहुन्थ्यो।
Nepali Tamang 2011
येशू यरीहो शहरग्‍याम फेप्‍बान मुबा।