Luke 19:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मानव पुत्र हराएकालाई नै खोज्न र बचाउन भनेर आएको हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।”
Nepali ERV (पवित्र बाइबल)
मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको छ।”: 14-30)
Nepali Tamang 2011
परमेश्वरसे पुइखबा म्हि म्हाबागदेदा म्हाइबारीदेन थार्बा पिन्बारी खबा हिन्ना” भिसी सुङ्जी।