Luke 19:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जानुभन्दा अघि तिनले आफ्‍ना दश जना नोकरहरूलाई बोलाए अनि हरेकलाई एक-एक वटा असर्फी दिएर भने, ‘म फर्केर नआउञ्‍जेल यस असर्फीले व्‍यापार गरेर नाफा निकाल।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्‍ना दश जना नोकरहरूलाई बोलाएर तिनीहरूलाई दश सुनका सिक्‍का दिएर भने, ‘जबसम्‍म म फर्किआउँदिनँ यसबाट व्‍यापार गर।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफ्ना दश जना सेवकहरूलाई बोलाएर तिनीहरूलाई सुनका दश सिक्‍का दिएर भने, ‘म फर्केर नआएसम्म यो पैसा व्यापारमा लगाओ।’
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिनले प्रत्येकलाई एक एक थैलो पैसा दिए। तिनले भने, म फर्केर नआउन्जेल यो तिमीहरूले व्यापार गर्दै गर।
Nepali Tamang 2011
निबा भन्‍दा ङाच्‍छा थेसे ह्राङला नोकर च्‍युइदा ङ्‌योइजी। ओच्‍छे जम्‍मादान म्‍हरला डबल गिक गिक पिन्‍सी ‘ङा आखतेधोना चु टाङगासे व्‍यापार लउ’ भिसी कुल्‍जी।