Luke 19:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले तिनलाई भने, ‘स्‍याबास! तिमी असल नोकर रहेछौ! तिमी सानो कुरामा भरपर्दो भएकोले म तिमीलाई दश सहरको हाकिम बनाउनेछु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनले त्‍यसलाई भने, ‘स्‍याबास असल नोकर, तँ अति थोरैमा विश्‍वासी भइस्, तैंले दश सहरहरूमाथि अधिकार पाउनेछस्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अनि त्यसका मालिकले भने, ‘स्याबास, मेरो असल सेवक! तिमी सानो कुरामा पनि विश्‍वासयोग्य भयौ। त्यसकारण अब दश सहरहरूमाथि अधिकार गर।’
Nepali ERV (पवित्र बाइबल)
राजाले त्यो नोकरलाई भने, अति राम्रो! तिमी असल नोकर हौ। तिमीहरू सानो कुरामा विश्वासी थियौ। यसकारण म मेरा दशवटा शहर शासन गर्न तिमीलाई नियुक्ती गर्छु।’
Nepali Tamang 2011
जमाहेन्‍से थे म्‍हिसे थेदा ‘स्‍याबास! ए ङाला ज्‍यबा नोकर हिन्‍ना! तिग्‍दा भिसम एसे ङादा जजा तामरी विश्‍वास उन्‍जी। थेतबासेलमा ङाइ एदा शहर च्‍युइरी शासन लबा अधिकार पिन्‍ना’ भिसी भिजी।