Luke 19:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को नोकरले आएर भन्‍यो, ‘हजुर, मैले तपाईंको असर्फी रुमालमा लुकाएर राखें, यो यहीँ छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अर्को आएर यसो भन्‍यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्‍का यहाँ छ। यो मैले रूमालमा बाँधेर राखेको थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि अर्को सेवक आयो, र भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्‍का यहीँ छ। मैले यसलाई कपडाको टालोमा बाँधेर राखेको छु।
Nepali ERV (पवित्र बाइबल)
त्यपछि अर्को नोकर आयो। त्यसले राजलाई भन्यो, मालिक! यहाँ तपाईंको पैसाको थैलो छ। मैले यसलाई लुगाले बेह्रेर लुकाईराखेको थिएँ।
Nepali Tamang 2011
ओच्‍छे स्‍य्‍हान्‍दो नोकरएनोन खसी ‘मालिक, ङाइ ह्राङला म्‍हरला डबल रूमालरी झोर्सी थान्‍बा मुला, थे चुरी मुला।