Luke 19:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई तपाईंदेखि डर लाग्‍यो किनभने तपाईं कठोर मानिस हुनुहुन्‍छ। तपाईं त आफूले लगानी नगरेको ठाउँमा पनि नाफा खोज्‍नुहुन्‍छ र आफूले नलगाएको बाली काटेर लिनुहुन्‍छ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तपाईंसँग डराएँ, किनकि तपाईं कठोर मानिस हुनुहुन्‍छ। जे राख्‍नुभएन त्‍यो लिनुहुन्‍छ, र जे छर्नुभएन त्‍यसैको कटनी गर्नुहुन्‍छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तपाईंसँग डराएँ, किनकि तपाईं एक कठोर मानिस हुनुहुन्छ। तपाईंले जे राख्नुभएको छैन, त्यो लिनुहुन्छ र जे छर्नुभएन, त्यसैको कटनी गर्नुहुन्छ।’
Nepali ERV (पवित्र बाइबल)
मलाई तपाईंदेखि अति डर थियो किनभने तपाईं अत्यन्त कठोर मानिस हुनुहुन्छ। तपाईंले आफूले नकमाएको पनि लानु हुन्छ, तपाईंले बीऊ नछरी वाली काट्नु हुन्छ।’
Nepali Tamang 2011
ह्राङ खरो म्‍हि भिसी ङादा था मुबासे लमा ङादा लोङ्‌बा खजी, ह्राङसे व्‍यापार आलबा ग्‍लारी नाफा म्‍हाइमुला, ओच्‍छे तिगै आढ्‍वबा ग्‍लारी बाली दुइबारी म्‍हाइमुला’ भिसी भिजी।