Luke 19:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब मलाई राजा भएको नचाहने मेरा शत्रुहरूलाई यहाँ ल्‍याएर मेरै सामुन्‍ने मार’!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मैले तिनीहरूमाथि राज गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्‍याओ, र तिनीहरूलाई मेरै सामुन्‍ने मार’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तिनीहरूमाथि राजा बनेको नचाहने मेरा ती शत्रुहरू, तिनीहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरै सामु मार।’ ”
Nepali ERV (पवित्र बाइबल)
अहिले मेरो शत्रुहरू कहाँ छन्? खोई तिनीहरू कहाँ छन जसले म राजा भएको चाँहादैनथे? ती शत्रुहरूलाई यहाँ ल्याऊ अनि मेरो अघि तिनीहरूको हत्या गर।”‘
Nepali Tamang 2011
थेतबासेलमा ङाइ शासन थालगै भिसी म्‍हन्‍बा ङाला शत्रुगदेदा चुरी भसी ङाला ङाच्‍छापट्टि साइगो’ भिसी कुल्‍जी।”