Luke 19:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो दृष्‍टान्‍त भन्‍नुभएपछि येशू तिनीहरूको अघिअघि यरूशलेमको बाटो लाग्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले यी कुरा भन्‍नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्‌नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले यी कुराहरू भनिसकेपछि उहाँ यरूशलेमतर्फ जानलाई अगि बढ्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
यी सबै कुराहरू जब येशूले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो।
Nepali Tamang 2011
चुह्रङ् सुङ्सी जिन्‍माहेन्‍से येशू थेनीगदेला ङाच्‍छा ङाच्‍छा यरूशलेमपट्टि फेप्‍जी।