Luke 19:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई फुकाउन लाग्दा त्‍यसका धनीहरूले सोधे, “किन फुकाएको हँ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले बछेड़ो फुकाउन लाग्‍दा बछेड़ाका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरू यो बछेड़ो किन फुकाउँछौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले त्यो बछेडालाई फुकाउँदै गर्दा त्यसका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले त्यो बछेडालाई किन फुकाउँदैछौ?”
Nepali ERV (पवित्र बाइबल)
जब ती चेलाहरूले गधाको डोरी खोल्दैथे, गधाको मालिकहरूले चेलाहरूलाई सोधे, “किन तिमीहरू गधा खोल्दैछौ?”
Nepali Tamang 2011
थेनीसे थे गधाला कोलादा ब्‍लबारी छ्‌याइमा थे गधाला धनीसे “एनीसे चु गधाला कोलादा तिग्‍दा ब्‍लबा?” भिसी ङ्‌योइजी।