Luke 19:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले गधाको बछेडालाई लगेर त्‍यसको पिठ्‌युँमा आफ्‍ना खास्‍टो ओछ्याइदिए अनि येशू त्‍यसमाथि चढ्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चेलाहरूले त्‍यसलाई येशूकहाँ ल्‍याए, र आफ्‍ना वस्‍त्रहरू बछेड़ोमाथि राखेर येशूलाई त्‍यसमाथि बसाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए; अनि आफ्ना लुगाहरू त्यस गधामाथि राखे, र येशूलाई त्यसमाथि बसाले।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिनीहरूले त्यो गधालाई येशूकहाँ ल्याए। चेलाहरूले आफ्ना लुगाहरू गधाको पिठ्यूँमा बिछ्‌याए। त्यसपछि तिनीहरूले येशूलाई त्यो गधामा चढाए।
Nepali Tamang 2011
जमाहेन्‍से थे चेला न्‍हीसे गधाला कोलादा येशू मुबा ग्‍लारी भसी ह्राङला घ तीसी येशूदा थेथोरी धन्‍छ्‌यापुङ्जी।