Luke 19:38 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“प्रभु परमेश्वरको नाउँमा आउनुहुने महाराजा कति धन्य हुनुहुन्छ! स्वर्गमा शान्ति होस्! परमेश्वरको महिमा होस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्। स्वर्गमा शान्ति र परमधाममा महिमा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“प्रभुको नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ!” “स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा होस्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भने, “‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्। भजनसंग्रह 118:26 स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।”‘
Nepali Tamang 2011
“परमप्रभुला मिनरी फेप्खबा ग्लेसे परमेश्वरग्याम मोलम याङ्गै, स्वर्गरी शान्ति तगै। ओच्छे स्वर्गरी धन्छ्याबा परमेश्वरदा मानदेन जयजयकार तगै।