Luke 19:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम नजिक आइपुग्‍नुहुँदा सहरलाई आफ्‍नो अगाडि देखेर येशू रुनुभयो र भन्‍नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब येशू नजिकै आइपुग्‍नुभयो र सहरलाई देख्‍नुभयो, उहाँ त्‍यसको निम्‍ति रुनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू यरूशलेमको नजिक पुग्नुभयो, र सहरलाई देख्नुभयो, तब उहाँ त्यसका निम्ति रुनुभयो,
Nepali ERV (पवित्र बाइबल)
येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो।
Nepali Tamang 2011
यरूशलेम ङामरी धोमा येशूसे शहरदा ह्राङला ङाच्‍छापट्टि म्राङ्सी क्राबान चुह्रङ् भिसी सुङ्जी,