Luke 19:47 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले दिनदिनै मन्‍दिरमा शिक्षा दिनुहुन्‍थ्‍यो। मुख्‍य पूजाहारी, धर्म-गुरु र अरू शासकहरू मिलेर उहाँलाई मार्न खोज्‍थे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले दिनहुँ मन्‍दिरमा शिक्षा दिँदैहुनुहुन्‍थ्‍यो। तर मुख्‍य पूजाहारीहरू, शास्‍त्रीहरू र जनताका प्रमुख मानिसहरूले उहाँलाई मार्न खोज्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिन थाल्नुभयो। तर मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र मानिसहरूका अगुवाहरूले उहाँलाई मार्न खोज्दैथिए।
Nepali ERV (पवित्र बाइबल)
येशूले मन्दिरमा दिनहुँ शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र कोही मानिसहरूका प्रमुखहरू येशूलाई मार्ने दाऊ खोजिरहेका थिए।
Nepali Tamang 2011
जमाहेन्‍से धिन धिननोन येशूसे परमेश्‍वरला मन्‍दिररी लोप्‍बारी छ्‌याइजी। थे धुइरी परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन यहूदी धर्मगुरुगदे ओच्‍छे थे य्‍हुल्‍साला नेतागदे ढिक्‍सी येशूदा साइबारी म्‍हाइमुबा।