Luke 2:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति नै खेर अरू धेरै स्‍वर्गदूतहरू त्‍यहाँ देखा परे अनि परमेश्‍वरको प्रशंसा गर्दै यस्‍तो गीत गाउन लागे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एक्‍कासि ती स्‍वर्गदूतसँग स्‍वर्गीय सेनाको एउटा दल देखा पर्‍यो। परमेश्‍वरको स्‍तुति गर्दै, तिनीहरूले भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एक्‍कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्‍वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्‍यो:
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि अचानक अनगन्ति र्स्वगिय दूतहरू पहिलो दूतसंग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका गरे।
Nepali Tamang 2011
थेनोन धुइरी स्‍य्‍हान्‍दो स्‍वर्गदूतला हुल म्राङ्जी। ओच्‍छे थे स्‍वर्गदूतगदेसे परमेश्‍वरदा धन्‍यवादला व्‍हाइ गोबारी छ्‌याइजी,