Luke 2:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू दगुरेर गए। त्यहाँ तिनीहरूले मरियम, योसेफ र डुँडमा सुताइराखेको बालकलाई देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण तिनीहरू हतार-हतार गए, र मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू हतारहतार त्यहाँ गए अनि मरियम र यूसुफलाई भेटे अन बालक डूँडमा सुतिरहेको थियो।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदे योना योना लसी बेथलेहेमरी निजी। थेरी थेनीगदेसे मरियमदेन योसेफ ओच्छे लैनु कोलादा चा म्हे मुइदा खोले पिन्बा डूँडरी नाइसी थान्बा म्राङ्जी।