Luke 2:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गोठालाहरूले बालकको बारेमा स्‍वर्गदूतले भनेका कुरा सबैलाई सुनाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्‍यो तिनीहरूले बताइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए।
Nepali ERV (पवित्र बाइबल)
गोठालाहरूले बालकलाई देखे। तब तिनीहरूले यो बालकको विषयमा स्वर्गदूतले जे भनेका थिए सुनाए।
Nepali Tamang 2011
जमाहेन्‍से थे कोलाला बारेरी थेनीगदेदा स्‍वर्गदूतसे पाङ्बा ताम थेनीगदेसे जम्‍मान म्‍हिगदेदा थेःना लजी।