Luke 2:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भेडा गोठालाहरूले स्वर्गदूतले भनेजस्तै सुन्न र देख्न पाएकोले परमेश्वरको महिमा र प्रशंसा गर्दै फर्केर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै कुरा तिनीहरूलाई भनिएबमोजिम नै सुनेका र देखेका हुनाले ती सबै कुराहरूका निम्ति परमेश्वरलाई महिमा र प्रशंसा गर्दै गोठालाहरू फर्के।
Nepali ERV (पवित्र बाइबल)
गोठालाहरूले तिनीहरूले देखेका र सुनेका घटनाहरूका निम्ति परमेश्वरप्रति प्रशंसा गर्दै र महिमा गाउँदै आफ्ना भेडाहरू भएको ठाँउमा फर्के। स्वर्गदूतले तिनीहरूलाई वर्णन गरे झैं सबै सत्य सावित भयो।
Nepali Tamang 2011
ओच्छे स्वर्गदूतसे भिबा ह्रङ्नोन म्राङ्बासे लमा गोठालोगदेसे परमेश्वरदा घ्रेन मानदेन जयजयकार लसी धन्यवादला व्हाइ गोबान निजी।