Luke 2:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आठौँ दिनमा बालकलाई इस्राएली व्यवस्थाअनुसार गरिने खतना गर्दा उहाँको नाउँ येशू राखियो, जुन नाउँचाहिँ उहाँ आमाको कोखमा रहनुभन्दा पहिले नै स्वर्गदूतले राख्नू भनेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउन अघि स्वर्गदूतले दिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाम येशू राखियो, जुन नाम उहाँ गर्भमा आउनुभन्दा अगि नै स्वर्गदूतले राख्नू भनी भनेका थिए।
Nepali ERV (पवित्र बाइबल)
जब बालक आठ दिनको भयो, उसको खतना गरियो अनि येशू नाउँ राखियो। यो त्यही नाउँ हो जुन बालक गर्भमा आउनअघि नै स्वर्गदूतले भनेका थियो।
Nepali Tamang 2011
थे कोला न्हसी भ्रेःरे तमा खतना लबा धुइरी थेला मिन येशू थान्जी। थेला मिन आमाला फोरी खबा भन्दा ङाच्छान स्वर्गदूतसे पाङ्बा मुबा।