Luke 2:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले दिएको व्यवस्थाअनुसार जब उहाँहरूको चोखिने समय पूरा भयो, उहाँका आमा-बुबाले उहाँलाई यरूशलेमको मन्‍दिरमा परमेश्‍वरको सामु ल्‍याए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाको व्‍यवस्‍थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भएपछि तिनीहरूले उहाँलाई परमप्रभुको सामुन्‍ने समर्पण गर्न यरूशलेममा ल्‍याए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोशाको व्यवस्थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भयो, तब योसेफ र मरियमले उहाँलाई प्रभुमा समर्पण गर्न यरूशलेममा ल्याए,
Nepali ERV (पवित्र बाइबल)
मोशाको व्यवस्था अनुसार जब मरियम र येशूलाई चोख्याउने दिन आइपुग्यो तिनीहरूले बालकलाई परमप्रभु अघि समर्पण गराउन यरूशलेम लगे।
Nepali Tamang 2011
ओच्‍छे मोशाला ठिम अन्‍छार थेनीगदे चोख्‍याब लबा धुइ तमाहेन्‍से येशूदा थेला आबादेन आमासे परमप्रभुला ङाच्‍छा अर्पण लबाला लागिरी यरूशलेमरी परमेश्‍वरला मन्‍दिररी भजी।