Luke 2:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने प्रभु परमेश्‍वरको व्यवस्थामा लेखिएको छ, “प्रत्येक जेठा छोरा परमेश्‍वरको निम्‍ति पवित्र कहलाइनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जस्‍तो परमप्रभुको व्‍यवस्‍थामा लेखिएको छ, “पहिलो जन्‍मने हरेक जेठोचाहिँ परमप्रभुको निम्‍ति पवित्र कहलाइनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(जसरी प्रभुको व्यवस्थामा लेखिएको छ, “पहिले जन्मने हरेक जेठो पुत्र प्रभुका निम्ति पवित्र गरिनेछ”),
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको व्यवस्थामा यस्तो लेखिएको छः “यदि कुनै परिवारमा पहिलो सन्तान पुरुष जन्मे ऊ परमप्रभुको निम्ति पवित्र मानिन्छ।”‘
Nepali Tamang 2011
परमप्रभुसे मोशादा पिन्‍बा ठिमरी भ्रिबा अन्‍छार जम्‍मान भन्‍दा ङाच्‍छा न्‍हबा झा परमप्रभुला लागिरी फेसी थान्‍तोःबा मुबा।