Luke 2:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साथै प्रभु परमेश्‍वरको व्यवस्थाले भनेजस्‍तै ढुकुर वा परेवाको एक जोर बचेरा पनि बलि चढाउनुपर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि “एक जोर ढुकुर वा परेवाको दुई वटा बचरा” भनी परमप्रभुको व्‍यवस्‍थामा भनेजस्‍तै तिनीहरू बलिदान चढ़ाउन आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि “एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा” भनी प्रभुको व्यवस्थाले भनेजस्तै तिनीहरू बलिदान चढाउन गए।
Nepali ERV (पवित्र बाइबल)
अनि, “तिमीले एक जोडी ढुकुर अथवा एक जोडी बच्चा परेवा बलिदान स्वरूप प्रदान गर्नुपर्छ।” अनि यसकारण परमप्रभुको व्यवस्था अनुसार यो बलिदान प्रदान गर्न यरूशलेममा गए। शिमियोनले येशूलाई देखे
Nepali Tamang 2011
ओच्‍छे परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमरी मुबा अन्‍छार जोर गिक ढुकुर तसै जोर गिक परेवा तसै परमप्रभुदा फुल्‍तोःबासे लमा थेनीगदे बलि फुल्‍बारी खजी।