Luke 2:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘प्रभु परमेश्‍वरले पठाउनुहुने मुक्तिदाता ख्रीष्‍टलाई नदेखी तिमी मर्दैनौ’ भनेर पवित्र आत्‍माले उनलाई अघिबाटै थाहा दिनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्‍म तिमी मर्नेछैनौ” भन्‍ने प्रकाश उनले पवित्र आत्‍माबाट पाएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुका ख्रीष्‍टलाई नदेखेसम्म तिनी मर्नेछैनन् भनी पवित्र आत्माद्वारा तिनलाई प्रकट गरिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु ख्रीष्टलाई नदेखे सम्म तिमी मर्नेछैनौ भनेर उनलाई पवित्र आत्माले भन्नु भएको थियो।
Nepali Tamang 2011
ओच्‍छे “थार्बा पिन्‍बा ख्रीष्‍टदा आम्राङ्तेधोना ए आसि” भिसी परमेश्‍वरला आत्‍मासे ङाच्‍छान थेदा पाङ्बा मुबा।