Luke 2:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र आत्‍माबाट अगुवाइ पाएर शिमियोन मन्‍दिरमा गए। त्‍यतिखेर नै व्यवस्था पूरा गर्न मरियम र योसेफ पनि येशूलाई लिएर मन्‍दिरमा आइपुगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनी पवित्र आत्‍माको प्रेरणामा मन्‍दिरभित्र आए। जब आमा-बुबाले बालक येशूलाई उहाँको निम्‍ति व्‍यवस्‍थाअनुसारको विधि गर्नलाई मन्‍दिरभित्र ल्‍याए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन आत्माद्वारा डोर्‍याइएर तिनी मन्दिरको चोकमा गए। जब बुबाआमाले बालक येशूलाई उहाँका निम्ति व्यवस्थाले मागे अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए,
Nepali ERV (पवित्र बाइबल)
आत्माले तिनलाई डोर्याउँदै मन्दिरमा आए। यहूदी नियम अनुसार जे गर्नु पर्ने थियो त्यही गर्नलाई येशूकी आमा र बाबुले बालकलाई मन्दिरमा ल्याए।
Nepali Tamang 2011
परमेश्‍वरला आत्‍मासे कुल्‍बा ह्रङ् शिमियोन परमेश्‍वरला मन्‍दिररी निजी। थे धुइरी येशूला आबादेन आमासे परमेश्‍वरसे मोशादा पिन्‍बा ठिम अन्‍छार तिग लतोःबा मुबा, थे लबारी येशूदा परमेश्‍वरला मन्‍दिररी भसी खजी।