Luke 2:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिमियोनले बालकलाई अँगालोमा लिएर परमेश्वरको प्रशंसा गर्दै भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनले उहाँलाई आफ्नो काखमा लिए, र परमेश्वरलाई धन्यवाद दिएर भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शिमियोनले उहाँलाई आफ्नो पाखुरामा लिएर परमेश्वरको प्रशंसा गर्दै भने:
Nepali ERV (पवित्र बाइबल)
शिमियोनले आफ्नो काखमा बालक लिए अनि परमेश्वरलाई प्रशंसा गरे अनि भनेः
Nepali Tamang 2011
जमाहेन्से शिमियोनसे लैनु येशूदा कुरी किन्सी परमेश्वरदा धन्यवाद पिन्सी चुह्रङ् भिजी,