Luke 2:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले उहाँलाई सबै जातिका मानिसहरूले देखून् भनेर पठाउनुभएको हो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो तपाईंले सबै मानिसहरूका सामुन्‍ने तयार पार्नुभएको छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार पार्नुभएको छ;
Nepali ERV (पवित्र बाइबल)
जो तपाईंले नै समस्त राष्ट्रहरूको अघि तयार पार्नुभएको हो।
Nepali Tamang 2011
चु कोलादा ह्राङसे जम्‍मान म्‍हिगदेला लागिरी पुइखबा हिन्‍ना।