Luke 2:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालकको बारेमा शिमियोनले भनेका कुरा सुनेर उहाँका आमा र बुबा छक्‍क परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्‍क परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बालकका बुबा र आमा उहाँका विषयमा बोलिएका कुरा सुनेर छक्‍क परे।
Nepali ERV (पवित्र बाइबल)
उनको विषयमा शिमियोनले यस्तो कुरा गरेको देखेर येशूको आमा बाबु छक्क परे।
Nepali Tamang 2011
ओच्‍छे शिमियोनसे लैनु येशूला बारेरी पाङ्बा ताम थेःसी येशूला आबादेन आमा उदेक तजी।