Luke 2:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिम्रो हृदय भने तिखो तरवारले घोचेजस्तै दु:खले भरिएर छियाछिया हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन्। अनि तरवारले तिम्रो आफ्नै हृदय पनि छेड्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसबाट धेरै हृदयका विचारहरू प्रकट हुनेछन्। अनि एउटा तरवारले तिम्रो आफ्नै प्राण पनि छेड्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण धेरै मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ”
Nepali Tamang 2011
थेतबासेलमा ल्हानान म्हिला सेमरी म्हन्बा तामगदे परमेश्वरसे उन्ना। ओच्छे एला सेमरी ल्हानान दुख तला।”