Luke 2:38 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले पनि मरियम र योसेफको छेउमा आएर परमेश्वरलाई धन्यवाद चढाइन् र यरूशलेमको छुट्काराको बाटो हेर्नेहरूलाई येशूको बारेमा बताइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यही बेला तिनले आएर परमेश्वरलाई धन्यवाद दिइन्, र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यही बेला तिनीहरूकहाँ आएर तिनले परमेश्वरलाई धन्यवाद दिइन्, र यरूशलेमको उद्धारको प्रतीक्षा गर्दै बस्नेहरू सबैलाई बालकको बारेमा बताइन्।
Nepali ERV (पवित्र बाइबल)
ठीक समयमा तिनी त्यो बालकको आमा बाबुकहाँ आई पुग्नि औ परमेश्वरलाई धन्यवाद दिन थालिन्। ती जम्मै ज जसले यरूशलेमको उद्धारको निम्ति अपेक्षा गरिरहेका थिए तिनीहरूसंग उनको विषयमा बात गरिन्।
Nepali Tamang 2011
थेनोन धुइरी हन्ना खसी परमेश्वरदा धन्यवाद पिन्जी। ओच्छे थेसे परमेश्वरसे यरूशलेमदा पापग्याम फेबा धुइदा भ्रान्सी चिबा म्हिगदेदा थे कोलाला बारेरी पाङ्सी पिन्जी।