Luke 2:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभु परमेश्‍वरको व्यवस्थाले भनेअनुसार गर्नुपर्ने जति सबै काम गरिसकेर योसेफ र मरियम बालक येशूलाई लिएर आफ्‍नै सहर नासरतमा फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूले परमप्रभुको व्‍यवस्‍थाअनुसार सबै काम गरी सिद्ध्याए, तब तिनीहरू गालीलको आफ्‍नै सहर नासरतमा फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुको व्यवस्थाले बताएका सम्पूर्ण काम गरेर सिद्ध्याएपछि योसेफ र मरियम गालील प्रदेशको आफ्नै सहर नासरतमा फर्के।
Nepali ERV (पवित्र बाइबल)
यूसुफ र मरियमले परमप्रभुको व्यवस्था अनुसार सबै काम सिद्धाए अनि तिनीहरू गालीलको आफ्नै शहर नासरतमा गए।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदेसे परमेश्‍वरसे मोशादा पिन्‍बा ठिम अन्‍छार लतोःबा जम्‍मान गे जिन्‍ना लसी गालील अञ्‍चलला ह्राङलान नासरत शहररी निजी।