Luke 2:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति बेला योसेफचाहिँ गालील क्षेत्रको नासरत भन्ने सहरमा बस्थे। तर उनको सहर भने आफ्ना पुर्खा राजा दाऊदको सहर बेथलेहेम थियो किनभने उनी दाऊद कुलका सन्तान थिए। यसैकारण उनी आफ्नो नाउँ लेखाउन बेथलेहेम गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी योसेफ पनि गालील प्रदेशको नासरत सहरबाट यहूदिया प्रदेशमा, दावीदको सहर बेथलेहेम गए; किनकि उनी दावीदकै घराना र वंशका थिए।
Nepali ERV (पवित्र बाइबल)
यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो।
Nepali Tamang 2011
थे धुइरी योसेफ गालील अञ्चलला नासरत भिबा ग्लारी चिबा मुबा। थेएनोन ह्राङला मिन भ्रिबारी यहूदिया अञ्चलला बेथलेहेम भिबा दाऊदला शहररी निजी। तिग्दा भिसम थे दाऊद ग्लेला वंशला मुबा।