Luke 2:44 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू अरू साथीहरूसँगै हुनुहुन्छ भन्ने सम्झेर उनीहरू दिनभरि हिँडे। साँझ परेपछि साथी-सङ्गीको बीचमा उहाँलाई खोज्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ तिनीहरूकै यात्रीदलमा हुनुहुन्छ होला भन्ने ठानी तिनीहरू एक दिनभरिको बाटो गए। तब तिनीहरूले उहाँलाई आफ्ना नातेदारहरू र मित्रहरूका बीचमा खोज्न थाले।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसंग हुनुहुन्छ, यसकारण तिनीहरू दिनभरी हिडीरहे । तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे
Nepali Tamang 2011
येशूला आबादेन आमासे येशू म्हिला हुलरी मुला तला भिसी म्हन्सी तिरेला ग्याम भ्रसी निजी। ओच्छे थेनीगदेसे येशूदा ह्राङला म्हिदेन ङोसेबा म्हिगदे मुबा ग्लारी निसी म्हाइजी,