Luke 2:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खोज्‍दाखोज्‍दै तीन दिन बितेपछि बल्‍ल उनीहरूले छोरालाई मन्‍दिरमा भेट्टाए। उहाँ धर्म-गुरुहरूसँग बसेर तिनीहरूको कुरा सुन्‍दै र प्रश्‍न गर्दै हुनुहुन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीन दिनपछि तिनीहरूले उहाँलाई मन्‍दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्‍दै तिनीहरूलाई प्रश्‍न गरिरहनुभएको भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरको चोकमा शिक्षकहरूसँग बसेर तिनीहरूका कुरा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै रहनुभएको भेट्टाए।
Nepali ERV (पवित्र बाइबल)
तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसंग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो।
Nepali Tamang 2011
थेनीगदेसे सोमरेरी येशूदा परमेश्‍वरला मन्‍दिररी स्‍याप्‍जी। थेरी थे यहूदी धर्मगुरुगदेदेन छ्‌याम धन्‍छ्‌यासी थेनीगदेसे पाङ्बा ताम ङ्‌यान्‍सी, ङ्‌योइबा छार्बा लसी धन्‍छ्‌याबा मुबा।