Luke 2:47 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको ज्ञान-बुद्धि र उत्तर देखेर सबै छक्‍क परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन्‍नेहरू सबै उहाँको समझ-शक्ति र उहाँका उत्तरहरूमा छक्‍क पर्दथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका कुरा सुन्‍नेहरू सबै जना उहाँको समझ र उत्तरहरूमा छक्‍क परेका थिए।
Nepali ERV (पवित्र बाइबल)
ज-जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए।
Nepali Tamang 2011
थेरी येशूला ताम ङ्‌यान्‍सी चिबागदे येशूसे ताम घोसी जोहाब पिन्‍बा म्राङ्सी उदेक तबा मुबा।