Luke 2:49 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तपाईंहरूले मलाई किन खोज्‍नुभएको? म आफ्‍ना पिताको घरमा रहनुपर्छ भन्‍ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” येशूले जवाफ दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्‍नुभएको? के म आफ्‍ना पिताको घरमा हुनुपर्छ भन्‍ने तपाईंहरूलाई थाहा थिएन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभयो? म मेरा पिताको घरमा हुनुपर्छ भन्‍ने कुरा के तपाईंहरूलाई थाहा थिएन?”
Nepali ERV (पवित्र बाइबल)
तब येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनु भएको? के तपाईंहरू जान्नु हुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यहीं रहनु पर्छ?”
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “ह्राङनीसे ङादा तिग्‍दा म्‍हाइबा? ङा ङाला आबाला दिमरी चितोःबा भिसी ह्राङनीदा था आरे?” भिसी सुङ्जी।