Luke 2:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफसँग मरियमको विवाह गर्ने कुरा पक्‍का भइसकेकोले उनले तिनलाई पनि सँगै लगे। त्‍यतिखेर मरियम गर्भवती थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनी आफ्नो नाम दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्।
Nepali ERV (पवित्र बाइबल)
यूसुफ पंञ्जिकरणको लागि मरियमसंगै गए किनभने मरियमसंग उसको विवाह निश्चित भइसकेको थियो। मरियम त्यसबेला गर्भवती थिईन्।
Nepali Tamang 2011
ओच्‍छे योसेफसे ह्राङसे ब्‍याह लबारी छ्‌याइबा मरियमदाएनोन छ्‌यामनोन भोर्सी बेथलेहेमरी मिन भ्रिबारी निजी। थे धुइरी मरियम न्‍हसेला मुबा।