Luke 2:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू बेथलेहेममा हुँदा नै मरियमको सुत्‍केरी हुने बेला भयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू त्‍यहाँ भएकै बेला मरियमको बालक जन्‍माउने बेला आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू त्यहाँ रहेकै बेला बालक जन्मने बेला भयो,
Nepali ERV (पवित्र बाइबल)
यूसुफ र मरियम बेतलेहेममा हुँदा नै बालक जन्मने समय भएको थियो।
Nepali Tamang 2011
थेनीगदे बेथलेहेमरी मुमान मरियमसे कोला न्‍हबा धुइ तजी।