Luke 20:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि बारीका धनीले अर्को नोकर पठाए। मोहीहरूले उसलाई पनि कुटे र बेइज्जती गरेर केही पनि नदिई खेदे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटी बेइज्जत गरेर रित्तै पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले अर्को सेवकलाई पनि पठाए; तर त्यसलाई पनि तिनीहरूले पिटे, र बेइज्जत गरेर रित्तै हात नै पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
फेरि त्यो मानिसले अर्को नोकरलाई पठायो। खेतीवालहरूले त्यो नोकरलाई पनि पिटे। तिनीहरूले त्यसलाई कुनै सम्मान गरेनन्। ती खेतीवालहरूले उसलाई खाली हात पठाए।
Nepali Tamang 2011
थे वारीला धनीसे स्य्हान्दो नोकर गिकदा पुइजी। थेदाएनोन थे अधियाँ लबागदेसे तोसी बेइज्जत लसी थान्थान पुइखजी।