Luke 20:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनले तेस्रो नोकरलाई पठाए। त्यस नोकरलाई पनि मोहीहरूले घाइते बनाएर फालिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले तेस्रालाई पनि पठाए। तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकालिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले तेस्रो सेवकलाई पनि पठाए, र तिनीहरूले त्यसलाई पनि घाइते बनाएर बाहिर फालिदिए।
Nepali ERV (पवित्र बाइबल)
उसले अझ तेस्रो नोकर पठायो। खेतीवालहरूले त्यलाई नराम्रो प्रकारले कुटे अनि बाहिर फ्याँकिदिए
Nepali Tamang 2011
थेह्रङ् लसीन थेसे दोःसी स्य्हान्दो नोकरदाएनोन पुइजी थेदाएनोन थे अधियाँ लबागदेसे सिबाधोनान तोसी तेःजी।