Luke 20:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यति भइसकेपछि दाखबारीका धनीले भने, ‘अब म के गरूँ? आफ्‍नै प्‍यारो छोरालाई पठाउँछु। मेरो छोरालाई त तिनीहरूले पक्‍कै आदर गर्नेछन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अनि दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्‍नो प्‍यारो छोरो पठाउनेछु। शायद उसलाई त तिनीहरूले आदर गर्लान्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि दाखबारीका मालिकले भने, ‘म के गरूँ? म आफ्नै प्यारो छोरालाई पठाउनेछु; सायद तिनीहरूले यिनलाई त आदर गर्लान्।’
Nepali ERV (पवित्र बाइबल)
त्यो खेतको मालिकले भन्यो, अब मैले के गर्नु पर्ने हो? म मेरो प्यारो छोरोलाई पठाउनेछु। हुन सक्छ खेती वालहरूले मेरो छोरोलाई आदर गर्छन्।
Nepali Tamang 2011
“जमाहेन्‍से थे वारीला धनीसे ‘दाहेन्‍से ङाइ तिग लसे? ङाइ माया लबा ङाला झादान पुइतोःजी। ङाला झादा मी थेनीगदेसे मान लला वा?’ भिसी पुइजी।