Luke 20:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर बारी धनीका छोरालाई परैबाट आएको देखेर ती मोहीहरूले यसरी सल्‍लाह गरे, ‘लौ, त्‍यो त बारी धनीकै छोरा हो। आओ, हामी त्‍यसलाई मारौं र त्‍यसको सम्‍पत्ति हाम्रै हुनेछ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर मोहीहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो। हामी यसलाई मारौं, र सम्‍पत्तिको हक हाम्रो हुनेछ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर जब मोहीहरूले त्यसलाई देखे, तब आपसमा यस विषयमा कुरा गरे। तिनीहरूले भने, ‘यो त हकवाला हो। हामी यसलाई मारौँ, र हकको सम्पत्ति हाम्रो हुनेछ।’
Nepali ERV (पवित्र बाइबल)
जब खेतीवालाहरुले छोरोलाई देखे, तिनीहरूले आपसमा भने, यो हाम्र मालिकको छोरो हो।
Nepali Tamang 2011
तर थेदा म्राङ्सी अधियाँ लबागदेसे ‘चु मी य्‍हाङला धनीला झा हिन्‍ना, य्‍हाङसे थेदा साइगे। जमाहेन्‍से थेला सम्‍पत्ति य्‍हाङलान तला’ भिसी ह्राङ ह्राङ न्‍हङरी ताम लजी।