Luke 20:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो भनेर तिनीहरूले उनलाई बारीबाट घोक्र्याउँदै बाहिर लगेर मारे।” येशूले सोध्‍नुभयो, “अब त्‍यस बारीका धनीले तिनीहरूलाई के गर्लान् त?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे। “अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे। “अब त्यस दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि खेतीवालहरूले उसको छोरोलाई खेतबाट बाहिर निकालिदिए अनि त्यसलाई मारे। “यो खेतको मालिकले अब के गर्नेछ?
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदेसे थेदा अङगुर वारीग्‍याम मङग्‍यार भोर्सी साइजी।” चुह्रङ् सुङ्सी जिन्‍माहेन्‍से येशूसे थेनीगदेदा “दाहेन्‍से थे वारीला धनीसे थेनीगदेदा तिग लला तला?