Luke 20:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी आफैं आएर ती दुष्ट मोहीहरूलाई मार्नेछन् र आफ्नो बारी अरूहरूलाई कमाउन दिनेछन्!” यो सुनेर मानिसहरूले भने, “त्यस्तो त कहिल्यै नहोस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्।” मानिसहरूले यो सुनेर भने, “यस्तो कहिले नहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।” मानिसहरूले यो सुनेर भने, “यस्तो कहिल्यै नहोस्!”
Nepali ERV (पवित्र बाइबल)
तिनी आउनेछन्, अनि ती खेतीवालहरूलाई मार्नेछन्। त्यपछि तिनले त्यो खेत अन्य खेतीवालहरूलाई दिनेछन्।” मानिसहरूले यो कथा सुने। तिनीहरूले भने, “अहँ! यस्तो कहिल्यै नहोस्।”
Nepali Tamang 2011
थे खसी अधियाँ लबा म्हिगदेदा साइला ओच्छे थे अङगुरला वारी स्य्हान्दोगदेदा स्होबारी पिन्ना।” भिसी सुङ्जी। चु थेःसी म्हिगदेसे “चुह्रङ्बाम खाइमै थातगै” भिसी भिजी।