Luke 20:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हामीलाई भन्‍नुहोस्, तपाईंले कहाँबाट अधिकार पाएर यी कामहरू गर्नुहुन्‍छ? यो अधिकार तपाईंलाई कसले दियो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उहाँलाई सोधे, “हामीलाई भन, कुन अधिकारले तिमी यी काम गर्दछौ, अथवा तिमीलाई यो अधिकार दिने को हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भने, “हामीलाई भन, तिमीले कुन अधिकारले यी कुराहरू गर्दैछौ? तिमीलाई यो अधिकार कसले दियो?”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सोधे, “हामीलाई भन्नु होस्, कुन अधिकारले तपाईं यी सब काम गर्नु हुन्छ? कसले तपाईंलाई यस्तो अधिकार दियो?”
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेसे येशूदा “ह्राङसे खानङग्‍याम अधिकार याङ्सी चु गे लबा हिन्‍ना? ह्राङदा चु अधिकार खाल्‍से पिन्‍बा हिन्‍ना?” भिसी ङ्‌योइमा,