Luke 20:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब भन्नुहोस्, के हाम्रो व्यवस्थाअनुसार रोमी सरकारलाई कर बुझाउनु ठीक छ कि छैन?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले कैसरलाई कर तिर्नु उचित छ, कि छैन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के सिजरलाई हामीले कर तिर्नु उचित छ कि छैन?”
Nepali ERV (पवित्र बाइबल)
हामीलाई भन्नुहोस्, के हामाले कैसरलाई कर तिर्नु उचित छ वा छैन?”
Nepali Tamang 2011
थेतबासेलमा ङन्से रोमी ग्याल्बो कैसरदा तिरो फाबा य्हाङला ठिम अन्छार ठीक हिन्ना कि आहिन?” भिसी ङ्योइजी।