Luke 20:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब येशूले भन्नुभयो, “त्यसो भए सम्राट्को जति सम्राट्लाई देओ र परमेश्वरको जति परमेश्वरलाई देओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन् कैसरलाई देओ, र जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए जे सिजरको हो, त्यो सिजरलाई देओ र जे परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो हो भने कैसरको चीज कैसरलाई नै देऊ अनि परमेश्वरको परमेश्वरलाई नै देऊ।”
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेनीगदेदा “थेह्रङ् भिसम रोमी ग्याल्बो कैसरला जति कैसरदा पिन्गो, परमेश्वरला जति परमेश्वरदा पिन्गो” भिसी सुङ्जी।