Luke 20:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब एक समयमा सात जना दाजुभाइहरू थिए। जेठो दाजुले विवाह गर्‍यो। तर ऊ छोरा-छोरी नभई मर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सात भाइ थिए। जेठोले एउटी पत्‍नी ल्‍याएर निस्सन्‍तान मर्‍यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब कुनै परिवारमा सात दाजुभाइहरू थिए। पहिलोले विवाह गरेर पत्नी ल्यायो र ऊ सन्तान नभई मर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
कुनै एक समयमा सातजना दाज्यु भाइ थिए। जेठाले एउटी स्त्रीलाई विवाह गरे, तर मरिहाले। उसको कुनै सन्तान थिएन।
Nepali Tamang 2011
ग्‍ला गिकरी ज्‍योज्‍यो आले निस मुबा। थेबासे ब्‍याह लजी, तर कोलागदे आतनान थे सिजी।