Luke 20:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि साहिँलो भाइलाई पनि त्‍यस्‍तै भयो र त्‍यसरी नै सातै भाइले पालैसँग भाउजूलाई बिहे गरेर ल्‍याए, तर सबै जना बिनासन्‍तान मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र साहिँलोले त्‍यसलाई विवाह गरे र त्‍यसै गरी ती सातै जना निस्सन्‍तान मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तेस्रोले त्यसलाई विवाह गर्‍यो; अनि यही प्रकारले सातै जना दाजुभाइहरूले पालैपालो उसलाई विवाह गरे, र तिनीहरू सन्तान नभई नै मरे।
Nepali ERV (पवित्र बाइबल)
तब तेस्रो भाइले उसलाई विवाह गरयो अनि उ पनि मरयो। त्यस्तै घटना अरु भाइहरूसित पनि घट्यो। तिनीहरू सबै सन्तान नभई मरे।
Nepali Tamang 2011
जमाहेन्‍से साँजीसे चाङदा ब्‍याह लजी, थेएनोन कोलागदे आतनान सिजी। थेह्रङ् लसी जम्‍मासेन पालोन पालो चाङदा ब्‍याह लजी। तर जम्‍मान कोलागदे आतनान सिजी।