Luke 20:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेकोबाट बिउँतने समयमा त्‍यो कसकी स्‍वास्‍नी हुन्‍छे? उसलाई सातै भाइले बिहे गरेका थिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मृतकबाट पुनरुत्‍थान हुँदा त्‍यो स्‍त्री तिनीहरूमध्‍ये कसकी पत्‍नी हुन्‍छे? किनकि त्‍यो सातै जनाकी पत्‍नी भएकी थिई।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब मरेकाहरू पुनरुत्थान हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।”
Nepali ERV (पवित्र बाइबल)
तर सबै सात दाज्यू-भाइहरूले त्यसलाई विवाह गरेका थिए। अनि जब मानिसहरू मरेर बौरिन्छन् त्यो स्त्री कसकी पत्नी हुन्छे?”
Nepali Tamang 2011
थेतबासेलमा ङन्‍दा सुङ्‍गो, सिबाग्‍याम सोना लजी भिसम थे म्रिङम्‍हेमे खजिबाला म्रिङ तला? तिग्‍दा भिसम थेनीगदे जम्‍मासेन थे म्रिङम्‍हेमेदेन छ्‌याम ब्‍याह लबा मुला।”