Luke 20:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू फेरि मर्नेछैनन् तर स्‍वर्गदूतहरूजस्‍तै हुनेछन्। तिनीहरू मरेकोबाट बिउँतिएका परमेश्‍वरका सन्‍तान हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्‍वर्गदूतहरूसमान हुन्, र पुनरुत्‍थानका सन्‍तान भएका हुनाले परमेश्‍वरका सन्‍तान हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू कहिल्यै मर्दैनन्; किनकि तिनीहरू स्वर्गदूतजस्तै हुन्। पुनरुत्थानका सन्तान भएकाले तिनीहरू परमेश्‍वरका सन्तान हुन्।
Nepali ERV (पवित्र बाइबल)
त्यतिवेला तिनीहरू स्वर्गदूत झैं हुनेछन् अनि मर्ने छैनन्। तिनीहरू पुनर्जीवित गराइएकाछन्।”
Nepali Tamang 2011
ओच्‍छे थेनीगदे खाइमै आसि तिग्‍दा भिसम थेनीगदे स्‍वर्गदूतगदे ह्रङ्‌बान तला। ओच्‍छे सिबाग्‍याम सोना लबाला सन्‍तान तबासे लमा थेनीगदे परमेश्‍वरला सन्‍तान हिन्‍ना।