Luke 20:38 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ त मरेकाहरूको होइन, तर जिउँदाहरूको परमेश्वर हुनुहुन्छ! परमेश्वरको दृष्टिमा त सबै जिउँदा छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जीवित छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ मरेकाहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका हुनुहुन्छ; किनकि उहाँका निम्ति सबै जीवित छन्।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर मुर्दाहरूको परमेश्वर हुनुहुन्न तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। सबै मानिसहरू जो परमेश्वरका हुन् तिनीहरू जिउँदो छन्।”
Nepali Tamang 2011
परमेश्वर सिबागदेला परमेश्वर आहिन, तर सोबागदेला परमेश्वर हिन्ना! थेतबासेलमा परमेश्वरला लागिरी जम्मान सोबा मुला।”